भारतीय लेखकहरू बारम्बार नेपालको परिवर्तनमा भारतको भूमिका किन देखाउँछन्
Published
पछिल्लो दशकमा दक्षिणी छिमेक भारतबाट प्रकाशित लेख र पुस्तकहरूमा नेपालको राजनीतिक घटनक्रमलाई आफ्ने तरिकाले व्याख्या गरेको पाइन्छ।
हालै भारतीय गुप्तचार निकाय रअका एक पूर्व अधिकारीले लेखेको सत्य घटनाबाट प्रभावित भनिएको एउटा पुस्तकमा पनि त्यस्तै विवरण छन्।
नेपाली नेता र पार्टीलाई बाउन्ने देखाउने गरी त्यस्ता पुस्तक र आलेख तारन्तार आउनुको अर्थ र सङ्केत के हुनसक्छन् भनी सशस्त्र विद्रोह ताका तत्कालीन माओवादीका विदेश विभाग प्रमुख रहेका र हाल क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल र लामो समयदेखि अन्तर्राष्ट्रिय मामिलामा निरन्तर कलम चलाइरहेका पत्रकार पी खरेलसँगको कुराकानी।
शरद केसी र सृजना श्रेष्ठको भिडिओ।
अनि यो पनि: