कश्मीर विवाद: यातायात र पसल अझै बन्द

भिडिओ क्याप्शन सुरु हुँदैछ, कश्मीर विवाद: यातायात र पसल अझै बन्द
Published

जम्मू-कश्मीरमा भारत सरकारले सुरक्षामा कडाइ तथा सञ्चार सेवाहरू बन्द गरेको झन्डै एक महिनापछि कश्मीरका अधिकांश क्षेत्रमा बिस्तारै दिउँसो निषेधाज्ञा खुकुलो पारिएको छ।

तर अझै पनि पसलहरू खुलेका छैनन् र सवारीसाधन चल्न सकेका छैनन्।

बीबीसीका आमिर पीरजादाका अनुसार अझै पनि कश्मीर उपत्यकामा मानिसहरू सन्त्रस्त छन्।

हेर्नुहोस् एक भिडिओ -

अनि यो पनि: