तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कश्मीर विवाद: लण्डनमा प्रदर्शन, भारतीय उच्च आयोगमा ढुङ्गा प्रहार
Published
कश्मीरका सम्बन्धमा भारतले गरेको निर्णयलाई लिएर लण्डनमा प्रदर्शन भएको छ।
ब्रिटिश कश्मीरीहरूले आयोजना गरेको प्रदर्शन भारतीय उच्च नियोग भवन अगाडि पुगेको थियो।
प्रहरीको कडा सुरक्षा रहेपनि उक्त भवनमा प्रदर्शनकारीहरूले बोतल, ढुङ्गा र अण्डा प्रहार गरेका थिए।
कम्तीमा दुईजना प्रदर्शनकारीहरू गिरफ्तार भएका थिए।
हेर्नुहोस् एउटा भिडिओ -