कश्मीर गिरफ्तारी र हिरासतले त्रस्त

Published

भारत प्रशासित कश्मीरमा सुरक्षा निकायहरूले भन्न नचाहेको एउटा तथ्य गिरफ्तार गरिएका नागरिकहरूको सङ्ख्या हो।

समाचारहरूमा हजारौँ नागरिक विवादास्पद कानुन अन्तर्गत हिरासतमा छन्।

बीबीसीले भेटेका दुईजना महिलाले आफ्ना छोरा र श्रीमान् गिरफ्तार गरिएको तर उनीहरू कहाँ छन् भन्ने जानकारी नदिइएको बताएका छन्।

हेर्नुहोस् एउटा भिडिओ -

अनि यो पनि: