तीज: मौलिकता मासिँदै कि समयानुकूल बन्दै
Published
अहिले तीजको रौनक घरदेखि बजारसम्म छाएको छ।
कतिले तीजको मौलिकता मासिँदै गएको र तडकभडक बढ्दै गएको भनेर चिन्ता प्रकट गरेका छन्।
तर यो पर्वले महिलाहरूलाई आफ्नो स्वतन्त्रता अभिव्यक्त गर्ने अवसर दिएको कतिपयको धारणा छ।
तीज संस्कृतिमा आएको परिवर्तनबारे संस्कृत विश्वविद्यालयकी सह-प्राध्यापक प्रियम्वदा काफ्ले र त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रकी उप-प्राध्यापक नीति अर्याल खनालबीचको बहस सुन्नुहोस् -