जापानमा विदेशी कामदारले खेपेको 'शोषण'
Published
जापानमा विदेशी कामदारहरूले शोषण झेलिरहेका समाचारहरू थुप्रैतिर आएपछि अहिले त्यहाँको आप्रवासी सम्बन्धी कार्यक्रम आलोचित बनेको छ।
बीबीसीले त्यस्ता केही विदेशी कामदारसँग कुरा गरेको थियो जसले आफूले थप समय काम गर्दा पनि त्यसको ज्याला नपाएको बताएका छन्।
केहीले आफूले झेलेका शारीरिक र मानसिक समस्या पनि सुनाए।
हेर्नुहोस् यो भिडिओ।
