तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बालबालिकालाई नेपाली बालगीत सुनाउन युट्युबको सहारा
Published
स्याउको रङ्ग भन न!
रेड कलर।
नेपालीमा?
रातो।
नेपाली बालगीत र भाषा सिकाउने उद्देश्यले केही समूहहरूले बालबालिकालक्षित सामाग्रीहरू बनाएर युट्युबमा राख्न थालेका छन्।
अङ्ग्रेजी र हिन्दीलगायत अन्य भाषाका थुप्रै सामाग्रीहरू भएकाले त्यहि हेरेर नेपाली भाषी बालबालिकाले आफ्नो मौलिक गीत नभुलुन भनेर त्यस्तो गर्न थालेको निर्माताहरू भन्छन्।
यसले गर्दा 'म्याउ म्याउ बिरालो', 'कुखुरी काँ' जस्ता गीतहरूले पुनर्जीवन पाएका छन्।
हेर्नुहोस् एउटा भिडिओ -