तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हङ्कङ प्रदर्शन: प्रदर्शनकारी कसरी संसद्मा छिरे
Published
हङ्कङमा सुपुर्दगी सम्बन्धी विधेयकका कारण शुरू भएको विरोध प्रदर्शन एक महिनाभन्दा बढी समयदेखि जारी छ।
प्रदर्शनकारीहरूले संसद्मा समेत आक्रमण गरेका थिए।
तिनैमध्ये केहीसँग बीबीसीले कुराकानी गरेका छन्।
एकजनाले हामीसँग नाम नखुलाउने शर्तमा बोल्न तयार भइन्।
यो भिडिओमा उनका भनाइ अर्कै मानिसको स्वरमा तयार पारिएको हो।