हङ्‍कङ प्रदर्शन: प्रदर्शनकारी कसरी संसद्‍मा छिरे

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रदर्शनकारी कसरी हङकङको संसद्‍मा छिरे
Published

हङ्‍कङमा सुपुर्दगी सम्बन्धी विधेयकका कारण शुरू भएको विरोध प्रदर्शन एक महिनाभन्दा बढी समयदेखि जारी छ।

प्रदर्शनकारीहरूले संसद्‍मा समेत आक्रमण गरेका थिए।

तिनैमध्ये केहीसँग बीबीसीले कुराकानी गरेका छन्।

एकजनाले हामीसँग नाम नखुलाउने शर्तमा बोल्न तयार भइन्।

यो भिडिओमा उनका भनाइ अर्कै मानिसको स्वरमा तयार पारिएको हो।

अनि यो पनि पढ्नुहोस: