कपडा दान केन्द्र: प्रयोगविहीन लुगाको उपयोग
Published
काठमाण्डूको अनामनगरमा गरिबदु:खी लक्षित 'कपडा ब्याङ्क' खोलिएको छ।
'हन्ड्रेड्स ग्रुप' नामक युवा समूहले यसरी प्रयोगविहीन कपडा जम्मा पार्ने स्थान बनाएका हुन्।
यहाँ जम्मा भएका कपडा जो कोहीले छानेर लैजान सक्छन्।
बाँकी भएका कपडा माग बमोजिम विभिन्न आश्रम र बाढिपहिरो प्रभावित क्षेत्रसम्म पुर्याइने बताइएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको एक भिडिओ -