तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाढी: शौचालय नहुँदा महिलालाई सास्ती
Published
अविरल वर्षापछि तराईका जिल्लाहरूमा बाढी र डुबानका कारण शौचालय पुरिँदा महिलाहरूले पीडित बनेको बताएका छन्।
नदीमा पानीको बहाव कम भएपनि सिरहा ईटारी प्रसाही गाउँका महिलाहरू शौचालय नभएका कारण घरदेखि टाढा खुलास्थानमा जानु परेको बताएका छन्।
जसका कारण आफूहरूले असुरक्षित रहेको उनीहरूले बताए।
झण्डै १०० घर भएको उक्त गाउँका सबैजसो शौचालय पुरिएको बताइएको छ।
वैकल्पिक शौचालयको व्यवस्था नहुँदा स्वास्थ्यसम्बन्धी समस्या समेत देखापर्ने जनस्वास्थ्य अधिकारीहरूको चिन्ता छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ -