क्यालिफोर्नियाको सागरमा डल्फिनहरूको सामूहिक प्रदर्शन

भिडिओ क्याप्शन सुरु हुँदैछ, डल्फिनहरूको समूह
Published

एक सयवटा डल्फिनले समूहमा पौडी खेल्दा कस्तो होला?

अमेरिकाको क्यालिफोर्नियाको लगुना समुद्री तटमा समूहमा घुम्न निस्किएका डल्फिनहरूले नौका विहार गरिरहेका मानिसहरूलाई आश्चर्यचकित पारे।

ती डल्फिनहरूले २५ मिनेटसम्म त्यसरी सामूहिक प्रदर्शन गरेका थिए।

हेर्नुहोस् यो रोचक भिडियो -

अनि यो पनि