तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कौसी खेती: न विषादीको डर, न महङ्गीको मार
Published
भारतबाट आयात गरिने फलफूल र तरकारीमा विषादी जाँचबारे विवाद चल्दै गर्दा विज्ञहरूले कौसी खेती गर्न सुझाएका छन्।
कौसी खेती घरहरूका छतमा गमला तथा अन्य थैलामा तरकारी रोपेर गरिने खेती हो।
पछिल्ला दिनहरूमा कौसी खेतीमा माटो, मल तथा सिँचाइमा नयाँ प्रविधिको भित्रिएको छ।
काठमाण्डू उपत्यकामा रहेका छतहरूमा खेती गरिएमा तरकारी आयात आधा कम हुनसक्ने कृषि विज्ञ नीलकण्ठ शर्मा बताउँछन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ -