तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मरुभूमिमा खेती
Published
वैज्ञानिकहरुका अनुसार सन् २०४५ सम्ममा मरुभूमिकरणले गर्दा झण्डै साढे तेह्र करोड मानिसहरुले तिनका घर र आजीविका गुमाउनु पर्ने हुनसक्छ।
तर एउटा नयाँ प्रविधिले मरुभूमिलाई पनि हराभार पारीरहेको छ।
'लिक्वीड न्यानो क्ले' ले बालुवालाई पानी र पोषक पदार्थ जोगाइराख्न मदत गर्दछ।
यसले जमीनलाई सात घन्टामै खेतीयोग्य बनाउँछ र पानीको पनि बचत गर्दछ।
यो नयाँ प्रविधि प्रयोग गरी युनाइटेड अरब एमिरेट्समा बलौट माटोलाई खेतीयोग्य जमीन बनाउन संभव भएको छ।
बीबीसी रिपोर्ट( भिडिओ)