नर्सिङ शिक्षाको गुणस्तरमा प्रश्न

भिडिओ क्याप्शन सुरु हुँदैछ, नर्सको लाइसेन्स परिक्षामा ६५ प्रतिशत फेल
Published

नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा यो वर्ष ६५ प्रतिशत विद्यार्थी अनुतीर्ण भएका छन्।

धेरैजना अनुतीर्ण भएपछि नर्सिङ शिक्षाको गुणस्तरदेखि अन्य विभिन्न पक्षमा प्रश्न उठेको छ।

किन धेरै नर्सिङ परीक्षामा अनुतीर्ण भए त?

पेशामा आवद्ध महिलाहरूको विचार यो भिडिओमा -

अनि यो पनि -