एउटा खुट्टामा गाडी नाघ्ने युवकको विश्व कीर्तिमानको सपना

भिडिओ क्याप्शन सुरु हुँदैछ, एउटा खुट्टामा गाडी नाघ्ने युवकको विश्व कीर्तिमानको सपना
Published

नाइजेरियाका यी युवकको जन्मिँदादेखि नै एउटा मात्र खुट्टा थियो। विद्यालयमा उनी हाईजम्पतिर आकर्षित भए।

एउटा खुट्टा मात्र टेकेर उनले गाडी तथा अन्य संरचना नाघेको हेर्न मानिसहरूको घुइँचो लाग्छ।

उनी अपाङ्गता भएका व्यक्तिको खेलकुदमा हाईजम्पको नयाँ कीर्तिमान राख्न चाहन्छन्।

उनी भन्छन् - एउटा मात्र खुट्टा भए पनि म अरू सामान्य मानिसजस्तै छु।

अनि यो पनि