बीबीसी विट्नेस: टोगोका युवक आठ वर्ष लगाएर सर्प नहुने ध्रुवीय क्षेत्रमा बस्न गए
Published
टेटे मिशेल पोमासी पश्चिम अफ्रिकाको टोगोमा जन्मेका थिए।
तर उनलाई ध्रुवीय क्षेत्रमा जाने उत्कट आकाङ्क्षा भयो। उनी १६ वर्षका उमेरमा गाउँबाट भागे र ग्रीनल्यान्ड जाने यात्रा आरम्भ गरे।
आठ वर्षमा उनी अन्तत: १९६५ मा ग्रीनल्यान्ड पुगे।
त्यसपछि उनी आदिवासीहरूसँग बस्ने आफ्नो सपना पूरा गर्न उत्तरतिर लागे।
टेटे मिशेल पोमासीले बीबीसीको विट्नेस हिस्ट्री कार्यक्रमलाई आफ्नो रोमाञ्चक यात्राबारे बताएका छन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि