नेपाललाई कति सेना चाहिन्छ?
Published
देशमा सशस्त्र द्वन्द्व चुलिएपछि सुरक्षाको खतरा आकलन गर्दै नेपाली सेनाको सङ्ख्या बढाउँदै लगियो।
पछि द्वन्द्व रोकेर बृहत् शान्ति सम्झौता गरिँदा नेपाली सेनाको 'लोकतान्त्रिकीकरण' गर्ने कुरा चल्यो।
तर पछि नेपाली सेनाको सङ्ख्या र लोकतान्त्रिकीकरणबारे कुनै पनि सरकारले कुरा गरेनन्।
किन त्यस्तो भइरहेको छ? राजनीतिशास्त्री ध्रुवकुमारसँग साप्ताहिक कार्यक्रम 'नेपाल सन्दर्भ'मा गरिएको कुराकानी।