लाखे नाच परम्पराको संरक्षण गर्न प्रतियोगिता

भिडिओ क्याप्शन सुरु हुँदैछ, लाखे नाच
Published

काठमाण्डू उपत्यका र नेवार समुदायको बसोबास भएका देशका अन्य स्थानमा विशेष पर्वका बेला लाखे नाच आयोजना गरिन्छ।

तर आधुनिकताको प्रभावका कारण यो परम्परा सङ्कटमा परेको भन्दै लाखे नाचको संरक्षण गर्ने उद्देश्यले भर्खरै चितवनमा लाखे नाच प्रतियोगिता आयोजना गरिएको थियो।

हेर्नुहोस् यो भिडिओ।