रोपाइँमा रेस्लिङको रमिता
Published
ललितपुरको लामाटारमा असार १५ गते रोपाइँ हुँदै गर्दा केही मानिसहरू भने हिलो खेतमा अनौठो मेलो हेर्न भेला भएका थिए।
धान रोप्ने खेतमा रोपाहार हैन, रेस्लर र रमितेहरू थिए।
मनोरञ्जनका लागि आयोजित रेस्लिङमा भगवती खड्का विजयी भएकी थिइन्। उनी आफू नेपालकै 'पहिली महिला रेस्लर' भएको दाबी गर्छिन्।
हेर्नुहोस् यो भिडिओ।