नीला आँखा भएका चार डमरु

भिडिओ क्याप्शन सुरु हुँदैछ, नीला आँखा भएका डमरु
Published

अमेरिकाको सान्टा मोनिकास्थित एउटा गुफामा 'माउन्टेन लायन' भनिने बाघको सजातीय जनावरका चारवटा डमरु फेला परे।

ती डमरुका आँखा नीला र आर्कषक देखिन्छन्।

उनीहरू जन्मिनुभन्दा केही महिनाअगाडि देखि नै राष्ट्रिय निकुञ्जका कर्मचारीहरूले उनीहरूकी माउको निगरानी गरेका थिए।

हेर्नुहोस् यो भिडिओ।