पसल जान पनि तुइन चढ्नुपर्ने बाध्यता

भिडिओ क्याप्शन सुरु हुँदैछ, तुइनमा जोखिमपूर्ण यात्रा
Published

नजिकै भएको पुलसम्म पुग्न घण्टौँ लाग्छ। त्यसैले चीनको युन्नान प्रान्तस्थित दर्जर्नौँ गाउँका बासिन्दाहरू नु नदी तर्न तुइन प्रयोग गर्ने गर्छन्।

किनमेल गर्न जान वा बिरामी हुँदा पनि उनीहरू यसरी जोखिमपू्र्ण यात्रा गर्न बाध्य छन्।

हेर्नुहोस् यो भिडिओ।