गरे नहुने के छ र: मिथिला चित्रकला बनाउने मिथिला
Published
जनकपुरकी ५६ वर्षीया मिथिला यादव व्यावसायिक रूपमै मिथिला चित्रकला बनाउँछिन्। उनले यसलाई उद्योगकै रूपमा विकसित गरेकी छन्।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ सभासद पनि रहेकी यादवसँग गरिएको कुराकानीको सम्पादित अंश। (भिडिओ)