पृथ्वीको ध्रुवीय क्षेत्रमा देखिने अलौकिक प्रकाशको भिडिओ

भिडिओ क्याप्शन सुरु हुँदैछ, पृथ्वीको ध्रुवीय क्षेत्रको आकाशमा देखिने अलौकिक प्रकाशको अन्तरिक्षबाट खिचिएको भिडिओ।
Published

पृथ्वीको अक्षमा रहेर परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका नासाका अन्तरिक्षयात्री ज्याक फिशरले नोर्दन लाइट्स् भनिने पृथ्वीको ध्रवीय क्षेत्रमा देखिने अद्भुत प्रकाशपुञ्जको भिडिओ दृश्य खिचेर सार्वजनिक गरेका छन्।