तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एउटा अनौठो प्रथा
Published
इन्डानेसियाको सुलावेसी क्षेत्रमा बसोबास गर्ने तोराजान समुदायका मानिसहरुले अहिले पनि मृतकहरुलाई वर्षौंसम्म घरमै राख्ने गर्छन्।
उनीहरुलाई आफ्नै परिवारका सदस्यको जस्तो व्यवहार गर्छन्।
मृतकको भव्य अन्त्येष्ठी गर्न पैसा नजुट्दासम्म शवलाई घरमै राख्ने उनीहरुको चलन छ।
यो अनौठो प्रथाबारे बीबीसीकी सहर जाँदको रिपोर्ट।