एउटा अनौठो प्रथा

भिडिओ क्याप्शन सुरु हुँदैछ, एउटा अनौठो प्रथा
Published

इन्डानेसियाको सुलावेसी क्षेत्रमा बसोबास गर्ने तोराजान समुदायका मानिसहरुले अहिले पनि मृतकहरुलाई वर्षौंसम्म घरमै राख्‍ने गर्छन्।

उनीहरुलाई आफ्नै परिवारका सदस्यको जस्तो व्यवहार गर्छन्।

मृतकको भव्य अन्त्येष्ठी गर्न पैसा नजुट्दासम्म शवलाई घरमै राख्ने उनीहरुको चलन छ।

यो अनौठो प्रथाबारे बीबीसीकी सहर जाँदको रिपोर्ट।