विषालु च्याउको खतरा

Published

नेपालमा झण्डै १२०० प्रजातिका च्याउहरुको पहिचान भएतापनि ती मध्ये १०० प्रजातिका च्याउ मात्रै खान मिल्ने भएकाले स्वास्थ्यका लागि घातक हुनसक्ने जङ्गली च्याउ नखान विज्ञहरुले सुझाव दिएका छन्।