गौरिका सिंह रियोमा सबैभन्दा कान्छी प्रतिस्पर्धी

Published

नेपाली किशोरी गौरिका सिंह रियो ओलिम्पिक्समा सहभागी सबैभन्दा कम उमेरकी प्रतिस्पर्धी बन्दैछिन्। १३ बर्षिया गौरिकाले महिला तर्फ १०० मिटर ब्याकस्ट्रोक पौडी प्रतियोगितामा भाग लिनेछिन्।

तस्वीर: गेटी र गौरिका सिंहको फेसबुक