असफल सत्ता विद्रोह पछिको टर्की
Published
गत साताको असफल सत्ता विद्रोह पछि टर्कीको सरकारले न्यायाधीश, शिक्षक, सरकारी कर्मचारी तथा वरिष्ठ सैनिक अधिकारीहरु सहित दशौं हजारलाई बर्खास्त वा बन्दी बनाए पछि देशमा अनिश्चय र आशंको स्थिति कायमै छ। बीबीसी रिपोर्ट (भिडियो)