तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

दुर्घटनास्थलमा भेटियो ब्ल्याक बक्स, मृतकको शव आफन्तलाई बुझाउन सुरु

यो लाइभ पेजमा पोखरामा आइतवार भएको विमान दुर्घटनासँग सम्बन्धित विषयवस्तु र जारी खोजी र उद्धार अभियानबारे जानकारी प्रस्तुत गरियो।

लाइभ कभरेज

बीबीसी नेपाली सेवाको लाइभ पेजमा स्वागत छ

नमस्कार। बीबीसी नेपाली सेवाको यो लाइभ पेजमा तपाईँलाई स्वागत छ।

पोखरामा यती एअरलाइन्सको विमान दुर्घटनास्थलमा आज बिहान खोजी तथा उद्धारकार्य फेरि सुरु भएको छ। यो लाइभ पेजमा हामी उक्त दुर्घटनासँग सम्बन्धित विषयवस्तु र उद्धार तथा खोजी कार्यको स्थितिबारे ताजा जानकारी प्रकाशित गर्नेछौँ।