भोटेकोशी-त्रिशूली बाढीपछिको पाँचौँ दिन

गत बुधवार आएको भोटेकोशी-त्रिशूली बाढीपछि शव फेला पर्ने तथा जीवितै उद्धार हुने क्रमसँगै राहतका लागि भइरहेका पहल पनि जारी छन्।