तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ताररहित बन्छ त काठमाण्डू?
ताररहित बन्छ त काठमाण्डू?
Published
काठमाण्डू महानगरपालिकाले अव्यवस्थित रूपमा रहेका तारहरू हटाउन थालेको छ।
प्रयोगमा नआएका इन्टरनेटका, विद्युत्का, केबल तथा टेलिकमका तारहरू हटाउन थालिएको हो।
काठमाण्डूमा रहेका तारहरू पूर्ण रूपमा हटाउने नभएर जथाभावी रूपमा राखिएका तार व्यवस्थापन गरिने हो।
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।