३० मिनेटसम्म सिंहको कब्जामा परेर बाँचेका पुरुष

भिडिओ क्याप्शन सुरु हुँदैछ, ३० मिनेटसम्म 'च्यापिँदा' पनि सिंहको आक्रमणबाट बाँचे यी पुरुष
३० मिनेटसम्म सिंहको कब्जामा परेर बाँचेका पुरुष
Published

भारतको गुजरातमा एक पुरुष सिंहको आक्रमणबाट बाँचेका छन्।

यी पशुपालकलाई जङ्गली सिंहले ३० मिनेटसम्म च्यापेर राख्यो।

तर उनी शान्त बसे र अन्ततः सिंह आफ्नो बाटो लाग्यो।

ती मानिसलाई सिंहको कब्जाबाट छुटाउन गाउँलेहरूले ढुङ्गा पनि हानेका थिए।

सिंहको आक्रमणमा घाइते भएका यी पुरुष अस्पतालमा उपचाररत छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।