'०-० को बराबरी नै १०-० ले जितेजस्तो'
'०-० को बराबरी नै १०-० ले जितेजस्तो'
Published
विश्वकपमा स्पेनसँग ऐतिहासिक बराबरीपछि केप भर्डका फ्यानहरूले उत्सव मनाएका छन्।
विश्वकपमा पहिलो चोटि सहभागी भएको टोलीले शक्तिशाली टोलीलाई गोलरहित बराबरीमा रोकेपछि उनीहरूले यसलाई ठूलो अन्तरको जितसँग तुलना गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



