तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'फ्रीडाइभर'ले देखे 'बसजत्रो' जेलिफिश
यूकेको वेल्सस्थित पेम्ब्रुक्शरमा एक 'फ्रीइाइभर'ले आफूले अत्यन्त ठूलो जेलिफिश देखेको बताएका छन्।
उनका अनुसार त्यसको आकार 'बसजत्रो' दियो।
यो दृश्य खिचेका संरक्षणकर्मीका अनुसार यसको लम्बाइ झन्डै १०-१५ मिटर छ।
'लाइअन्स मेन जेलिफिश'को शरीर ३ मिटरसम्म लामो हुन सक्ने भए पनि तिनका 'टेन्टकल' ३० मिटरभन्दा लामा हुन सक्छन्।
फलतः तिनीहरू पृथ्वीकै सबैभन्दा लामा जीवमध्ये पर्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।