तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वकप फुटबलको रङ्गशालामा केके प्रतिबन्धित?
फिफाले पुरानो नियमलाई परिवर्तन गर्दै विश्वकप फुटबल हेर्न रङ्गशाला प्रवेश गर्ने खेल प्रशंसकलाई पुनर्प्रयोग गर्न मिल्ने पानीका बोतल लैजान नदिने बताएको छ।
केहिअघिसम्म रङ्गशालाको आधिकारिक आचारसंहितामा पुनर्प्रयोग गर्न मिल्ने १ लिटर क्षमतासम्मका प्लास्टिकका बोतलहरू रङ्गशालामा ल्याउन सकिने उल्लेख गरिएको थियो । तर प्रतियोगिता सुरु हुनुभन्दा झन्डै एक साताअघि कप, जार र क्यानसँगै बोतलमाथि प्रतिबन्ध लगाइएको छ।
अरू केके कुरामा प्रतिबन्ध छ? यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।