"आँप खोज्दै" हात्तीले पल्टाइदियो पर्यटकको कार

भिडिओ क्याप्शन सुरु हुँदैछ, "आँप खोज्दै" हात्तीले पल्टाइदियो पर्यटकको कार
"आँप खोज्दै" हात्तीले पल्टाइदियो पर्यटकको कार
Published

भारतको तमिलनाडुमा जङ्गली हात्तीले "आँप खोज्दै" पर्यटकहरूको कार पल्टाइदिएको छ।

कारभित्र रहेको आँप खोज्दै हात्तीले त्यहाँ धेरै समय बिताएको पर्यटकहरू बताउँछन्।

घटनामा कोही पनि घाइते भएको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।