तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उछिट्टिएर आएको 'चक्र' पसलको ढोकामा बजारिँदा भाग्यले जोगियो ज्यान
संयुक्त राज्य अमेरिकाको अरिगन राज्यस्थित यूजीनमा एक व्यक्ति एउटा पसलमा जाँदै गर्दा अगाडिको पार्किङ क्षेत्रबाट एउटा ठूलो ब्लेड गुड्दै आइपुग्यो।
ती व्यक्ति पसलको ढोका खोलेर भित्र पस्नासाथ चक्रजस्तो त्यो ब्लेड ढोकामा आएर गाडियो। उनी सम्भावित दुर्घटनामा केही क्षणले जोगिए।
उक्त स्थाननजिकै रहेको भवन निर्माणस्थलबाट त्यो ब्लेड उछिट्टिएर गुड्दै पसलतर्फ आएको बताइएको छ।
सुरक्षाका लागि राखिएको क्यामरामा कैद भएको यो दृश्य हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।