नाटक मञ्चन हुँदै गर्दा बिरालो छिरेपछि...

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'रोमिओ एन्ड जूलिअट' मञ्चन हुँदै गर्दा बिरालो छिरेपछि...
नाटक मञ्चन हुँदै गर्दा बिरालो छिरेपछि...
Published

टर्कीको इज्मीरमा 'रोमिओ एन्ड जूलिअट' नाटक मञ्चन हुँदै गर्दा बिरालो छिरेपछिको दृश्य हेर्नुहोस्।

खुला ठाउँमा नाटक भइरहँदा बिरालो सीधै मञ्चमा पुग्यो।

तर कलाकारहरूले अन्तिम दृश्यलाई सामान्य अवस्थामा झैँ जारी राखे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।