तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सन्दिग्ध तस्कर पक्रन विश्वकप मास्कटमा प्रहरी
पेरूको लिमामा सन्दिग्ध लागुपदार्थ तस्करलाई पक्रन प्रहरीहरू विश्वकप मास्कट लगाएर पुगेका छन्।
प्रहरीका अनुसार ती व्यक्ति फुटबल औधी मन पराउँथे। त्यसैले "शङ्का लाग्न नदिन" उनीहरूले त्यस्तो जुक्ति निकाले।
विश्वकप २०२६ का ३ आयोजक राष्ट्र क्यानडा, मेक्सिको र अमेरिकालाई प्रतिनिधित्व गर्न यसपालि मूस, ज्याग्युअर र बल्ड ईगलका स्वरूपमा मास्कटहरू बनाइएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।