यी थाई महिलाले शरीरभरि किन 'यन्त्र' ट्याटू बनाए

भिडिओ क्याप्शन सुरु हुँदैछ,
यी थाई महिलाले शरीरभरि किन 'यन्त्र' ट्याटू बनाए
Published

थाईल्यान्डमा 'यन्त्र' ट्याटू बनाउने परम्परा अहिले पनि चलिरहेको छ।

शरीरमा विभिन्न आकृति खोप्दा सुरक्षा, बल र भाग्यमा वृद्धि हुने गरी "चामत्कारिक शक्ति" प्राप्त हुने मान्यता छ।

तर महिलाहरूलाई शरीरभरि ट्याटू खोप्न वर्जित थियो। अहिले केही महिलाले त्यस्तो मान्यता भङ्ग गर्दै शरीरभरि ट्याटू बनाएका छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।