‘मलाई दु:खी बनाए पनि मैले भोट माग्ने कसैलाई दु:खी बनाएर पठाएको छैन’

‘मलाई दु:खी बनाए पनि मैले भोट माग्ने कसैलाई दु:खी बनाएर पठाएको छैन’
Published

२०७३ साल फागुन २३ गते एमालेको मेची-महाकाली अभियानका क्रममा राजविराजको मलेठमा राजपा सप्तरी र राजपा नेपाल युवा विद्यार्थी समितिले अवरोध पुर्‍याएको थियो।

अवरोधमा झडप भएपछि प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो।

ती मध्ये एक थिए सञ्जन मेहता।

हेर्नुहोस् संजन मेहताकी आमासँग कुराकानी गरेर विजय गजमेर र विष्णु पोखरेलले बनाएको यो भिडिओ।