तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘सेलरोटी खाँदै क्रिस्मस मनाउँदै’
‘सेलरोटी खाँदै क्रिस्मस मनाउँदै’
Published
इसाई धर्मावलम्बीहरूका लागि क्रिस्मस सबैभन्दा ठूलो चाड हो।
जीजस क्राइस्टको जन्मदिनका अवसरमा यो पर्व नेपाली इसाईहरूले पनि धुमधामले मनाउँछन्।
त्यस दिन चर्चमा प्रार्थना र अन्य विभिन्न कार्यक्रम आयोजना गरिन्छ।
कसैले केक काट्छन् भने कसैले सेलरोटी पनि पकाउँछन्।
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।