‘सहज शौचालय जान नसक्दा हामीले दिनभर डाइपर लगाएर बस्नुपर्छ’
‘सहज शौचालय जान नसक्दा हामीले दिनभर डाइपर लगाएर बस्नुपर्छ’
Published
मङ्सिर ४ गते हुन गइरहेको सङ्घ तथा प्रदेशसभाको निर्वाचनका लागि देशभर करिब २२ हजार मतदान केन्द्र तोकिएका छन्।
तीमध्ये १०० वटालाई अपाङ्गता मैत्री बनाउने निर्वाचन आयोगले बताएको छ।
निर्वाचन आयोगले दृष्टिविहीन, शारीरिक अपाङ्गता भएका वा अन्य कुनै कारण आफैँ मत सङ्केत गर्न नसक्नेमतदाताले एकाघरको परिवारको सदस्य वा मतदान अधिकृतको सहयोग लिन सक्ने जनाएको छ।
विभिन्न राजनीतिक दलहरूले चुनावका लागि फरक फरक घोषणापत्र जारी गरेका छन्।
ती घोषणापत्रमा अपाङ्गता भएका व्यक्तिहरूका मुद्दा कसरी समेटिएका छन् र कस्ता कस्ता कुरा समेटिनु पर्थ्यो?
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।







