विश्वकपका बेला राखिएको विशाल बल सडकमा हुत्तिँदा

विश्वकपका बेला राखिएको विशाल बल सडकमा हुत्तिँदा
Published

एल साल्भडोरमा विश्‍वकपका बेला राखिएको विशाल बल बतासले सडकमा हुत्याएपछिको अवस्था हेर्नुहोस्।

हावा भर्न मिल्ने यो बल विश्‍वकपको प्रचारका लागि राखिएको थियो।

ठूलो वर्षा र हुरीबतासका बेला यो बल राखिएको ठाउँबाट सडकमा पुग्यो।

एल साल्भडोर यसपालिको विश्वकपमा सहभागी छैन। यो छनोट प्रयोगिताका छ खेलहरूमा उक्त देश लगातार पराजित भएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।