तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नागरिकता: मधेसमा सधैँको चुनावी मुद्दा, के भन्छन् प्रदेश राजधानी जनकपुरका उम्मेदवार?
नागरिकताको विषय मधेसमा सधैँजसो चुनावी मुद्दा बन्ने गरेको छ।
यसपालि पनि उम्मेदवारहरूले नागरिकताको विषयलाई चुनाव प्रचारप्रसारका क्रममा उठाइरहेका छन्।
संसद्का दुवै सदनले दोहोर्याएर पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि त्यो हालसम्म कार्यान्वयनमा आउन सकेको छैन।
सत्ताधारी गठबन्धनका उम्मेदवारहरूले उक्त विषयलाई समेत जोड्दै नागरिकता समस्या समाधान गर्न नेकपा एमाले वाधक बनेको प्रचार गरिरहेका छन्।
एमालेका उम्मेदवारहरूले पनि नागरिकता समस्या हल गर्न सत्ताधारी गठबन्धनमा सामेल दलहरूकै कारण समस्या भएको बताइरहेका छन्।
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।