BBC News, नेपाली - होमपेज
मुख्य समाचार
रसुवाको बाढीमा आफन्त बेपत्ता हुँदा जुम्लाका कैयौँ परिवारलाई 'दशैँ दशा बन्यो'
पातरासी र गुठिचौर गाउँपालिकाका गरेर ५८ जना युवा बाढीमा बेपत्ता भएका छन्, कतिपयको विवाह दर्ता नभएको हुनाले उनीहरूका सन्तानको जन्म दर्ता समेत भएको छैन।
पानीमा बिलाएको एउटा गाउँ जहाँ 'कोहिनूर हीरा भेटिन्थ्यो', अहिले पनि खोजिन्छ
कोहिनूर हीरासँग सम्बन्धित धेरै कथाहरू छन्। त्यस्तै एउटा कथा दक्षिण भारतको त्यो गाउँको हो, जहाँ सबैभन्दा धेरै हीरा फेला पर्थ्यो। तर त्यो ठाउँ अहिले कस्तो छ र त्यहाँ हीरा अझै पनि पाइन्छ?
भिडिओ, युवालाई प्रश्न : दशैँमा मन पर्ने र नपर्ने पक्ष के हुन् , समयावधि 2,09
दशैँका विविध पक्षमध्ये मन पर्ने र नपर्ने कुरा के हुन् भनेर हामीले केही युवालाई सोधेका छौँ।
भिडिओ, 'म मेरा सबै छोराछोरीको नाम सम्झन सक्दिनँ' : खाना खुवाउन नसक्ने स्थिति छ, तर ५८ सन्तानका पिता थप बच्चा जन्माइरहेका छन्, समयावधि 2,34
उनीहरूको परिस्थिति कहिलेकाहीँ खानेकुरा नहुँदा बालबच्चाले भोकै सुत्नुपर्ने अवस्थाको छ।
मङ्गल ग्रहको चन्द्रमाको टुक्रा लिन एउटा मिसन मङ्गलतर्फ रवाना
मङ्गल ग्रहको चन्द्रमाको १० ग्राम धुलो पृथ्वीमा ल्याउने एउटा महत्त्वाकाङ्क्षी मिसनमा एउटा अन्तरिक्षयान त्यसतर्फ लागेको छ।
भिडिओ, कलाकार लक्ष्मी गिरीसँग दशैँका कुरा, समयावधि 15,59
दशैँ: उबेलाको दशैँ र अहिलेको दशैँमा के फरक पाउनुहुन्छ?
दशैँको टीका र आशीर्वादसँगै पाइने दक्षिणा केमा प्रयोग गर्ने
थोरै वा धेरै जति भए पनि दशैँमा पाएको दक्षिणालाई दैनिक आवश्यकताको खर्चमा प्रयोग गर्ने कि लगानी गर्ने वा सामाजिक वा मानवीय कार्यमा प्रयोग गर्ने?
विपद्का बेला काम लाग्ने जानकारी
भिडिओ, बाढीले सर्वस्व खोसिएका बेला चाडपर्व : मानसिक स्वास्थ्यबारे ख्याल राख्नुपर्ने कुरा, समयावधि 1,09
सर्वस्व गुमाएका मानिसहरू चाडवाडको बेला आफ्ना प्रियजन र पुरानो सम्पत्ति सम्झेर एकोहोरिने अनि मानसिक रूपमा कमजोर हुने जोखिम रहन्छ।
भिडिओ, विपद्बाट प्रभावित मानिसलाई चाडपर्वका बेला कालोबजारी र महँगीबाट जोगाउने प्रयास, समयावधि 1,54
बजारमा आपूर्ति प्रणाली बिग्रिएको बेला सामान अभाव हुने भएकाले प्रभावित व्यक्तिले जतिसुकै मूल्य तिर्नुपर्ने वा अभाव खेप्नुपर्ने बाध्यता आउन सक्छ।
भिडिओ, बाढीले खानेपानीका मुहान बगाएका ठाउँका लागि सरकारको योजना के छ , समयावधि 1,46
बाढीबाट प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइको लागि सरकारले पानीको व्यवस्थापन कसरी गरिरहेको छ त?
भिडिओ, प्रभावित क्षेत्रमा राहत त पुग्यो तर गुणस्तर कसरी थाहा हुन्छ, समयावधि 1,22
भदौ महिनामा आएको विनाशकारीबाट प्रभावित क्षेत्रमा राहतस्वरूप पठाइएका तथा स्थानीय रूपमा उपलब्ध खाद्यान्नको गुणस्तर कायम गर्नु पनि उत्तिकै जरुरी हुन्छ।
भिडिओ, बाढीबाट विस्थापित ज्येष्ठ नागरिकलाई कस्तो हेरचाह र संरक्षण चाहिन्छ, समयावधि 4,27
विपद्बाट प्रभावित ज्येष्ठ नागरिकहरूलाई कस्तो खालको स्वास्थ्य तथा मानसिक हेरचाह आवश्यक पर्छ?











































