जलवायु परिवर्तनः पर्यावरणमा काम गर्ने नेपालीको के अपेक्षा छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोप २६ बाट नेपालीको के अपेक्षा छ?
Published

स्कटल्यान्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ भइरहेको छ।

जलवायु परिवर्तन र पृथ्वीको भविष्यका लागि महत्त्वपूर्ण मानिएको सो सम्मेलनबाट नेपालीहरूको अपेक्षा के छ?

पर्यावरणको क्षेत्रमा कार्यरत चार नेपालीसँग कुरा गरेर सृजना श्रेष्ठले बनाएको भिडिओ हेर्नुहोस्।

अनि यो पनि