मास्टर शेफमा सन्तोष शाह: 'वास्तविक प्रतिस्पर्धा तब सुरु हुन्छ, जब मान्छेले स्वाद चाख्न थाल्छन्'
Published
हालै सम्पन्न मास्टरशेफ प्रोफेशनल यूकेका उपविजेता शेफ सन्तोष शाहले नेपाल र नेपालीको मौलिक स्वाद विश्व सामु पस्कन सफल भए पनि आफ्नो वास्तविक प्रतिस्पर्धा अब सुरु हुने बताए।
उनले भने, "जब मानिसहरूले मैले बनाएको खानाको स्वाद लिन थाल्छन् मेरो वास्तविक परीक्षण सुरु हुन्छ।"
प्रतिस्पर्धाका बेलामा शाहले पस्केका खानाहरू समेटेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।