तीजको लहर आयो बरिलै...

Published

हिन्दू महिलाहरूले सोमवार हरितालिका तीज पर्व मनाइरहेका छन्। तीजका केही तस्बिरहरू

पशुपतिनाथ मन्दिर परिसरमा नाचगान गर्दै व्रतालुहरू

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, पशुपतिनाथ मन्दिर परिसरमा नाचगान गर्दै व्रतालु महिलाहरू
पशुपतिनाथ मन्दिर आसपास पूजाअर्चना गर्दै क्षेत्रमा व्रतालु

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, महिलाहरू तीजको दिन व्रत बसेर शिवको आराधना गर्दा परिवारको सुख र समृद्धि हुने विश्वास गर्छन्
पशुपतिनाथ मन्दिर क्षेत्रमा पूजाअर्चना गर्दै महिला प्रहरी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, हजारौँ महिलाहरू पशुपतिनाथ र अन्य शिवालयहरूमा भेला भएका छन्
पशुपतिनाथ मन्दिर परिसरमा नाचगान गर्दै व्रतालु

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, बालिका र वृद्धाहरू पनि तीजमा रमाउँछन्
वीरगन्जको अलखिया मठमा अवस्थित शिवलिङ्गको पूजा गर्दै महिला

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, पहाडी भेगमा मात्र नभएर हिजोआज तराईमा पनि तीज मनाउने गरिएको छ।
वीरगन्जको अलखिया मन्दिरमा शिवको आराधना गर्दै महिलाहरू

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, वीरगन्जको अलखिया मन्दिरमा शिवको आराधना गर्दै महिलाहरू